दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन
दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग…