कल्याण राईको न्यायको निम्ति आज श्रद्धाञ्जली सभा
दार्जीलिङ,25 जुलाई(निसं): कल्याण राईको न्यायको निम्ति कल्याणका सम्पूर्ण साथीहरू एक भएका छन्। कल्याण राई दार्जीलिङ सरकारी महाविद्यालय छ्त्र संसदका एक पूर्व कर्मठ सदस्य थिए। आज कल्याणको हत्यामा बिभिन्न राजनैतिक पार्टीमा…