स्वतन्त्रता दिवस खुला फुटसल प्रतियोगिता आयोजित

सिक्किमको फुटसल संघ (FAS) ले ७९ औं स्वतन्त्रता दिवस खुला फुटसल प्रतियोगिता गान्तोक नगर निगम, देवरालीको इनडोर स्पोर्ट्स एरिनामा सफलतापूर्वक आयोजना गर्योन। "शून्य फोहोर उत्पादन" विषय अन्तर्गत आयोजित यस कार्यक्रमले…

Continue Readingस्वतन्त्रता दिवस खुला फुटसल प्रतियोगिता आयोजित

सञ्जीव तामाङलाई टिस्टा-रंगीत अविरल कलम सम्मान

वर्ष 2025 को “टिस्टा-रंगीत अविरल कलम पुरस्कार”द्वारा साप्ताहिक समाचार पत्रिकाका सम्पादक सञ्जीब तामाङलाई अलङ्करण गरिने भएको छ। प्रत्येक वर्ष स्वतन्त्रता दिवसको अवरसरमा प्रदान गरिने यो पुरस्कारद्वारा तामाङलाई अलङ्करण गरिने भएको…

Continue Readingसञ्जीव तामाङलाई टिस्टा-रंगीत अविरल कलम सम्मान

सिक्किम राजभवनमा ७९औं स्व.दि.मा रक्तदान शिविर

सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरको निर्देशनमा, ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा सिक्किमको राजभवनले विशेष रक्तदान शिविर आयोजना गरेको थियो। शिविर एसटीएनएम अस्पताल, गान्तोकको ट्रान्सफ्युजन मेडिसिन विभागसँगको सहकार्यमा आयोजना गरिएको थियो।…

Continue Readingसिक्किम राजभवनमा ७९औं स्व.दि.मा रक्तदान शिविर