नशामुक्त भारत अभियान वार्षिकोत्सवः सामूहिक प्रतिज्ञा
भारत सरकारको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको निर्देशन अनुसार र सिक्किम सरकारको समाज कल्याण विभागद्वारा सुरु गरिएको नाशा मुक्त भारत अभियानको ५ औं वार्षिकोत्सव राज्यका विभिन्न विभागहरूमा सामूहिक प्रतिज्ञा समारोह…