सिक्किमका राज्यपाल माथुरसङ्ग मोथेको भेट्घाट
वर्णमाला परिवारका प्रमुख देवाशीष मोथेले गान्तोकस्थित राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसङ्ग भेट्घाट गरेका छन्। यसक्रममा, मोथेले वर्णमाला पत्रिकाको प्रतिलिपि पान हिमालयन लोक महोत्सव र देवनागरी लिपि सिक्न बालबालिकाका लागि…