सुन्दर बस्नेत र मानबहादुर कार्की भाजपामा सामेल
दुई प्रख्यात सामाजिक कार्यकर्ता तथा अधिवक्ता, तिमी नाम्फिङ निर्वाचन क्षेत्रका सुन्दर बस्नेत र याङ्गाङ निर्वाचन क्षेत्रका मानबहादुर कार्की आज औपचारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भए। प्रधानमन्त्री नरेन्द्र मोदी जीको…