खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो
खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ।…
खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ।…
खरसाङ, 15 जुलाई (निसं): खरसाङका सर्जक कथाकार निरङ्कर थापालाई नयाँ दिल्लीबाट ‘राष्ट्रीय पुरस्कार 2025’ अन्तर्गत ‘नेपाली साहित्य पुरस्कार-गद्य’ मा प्रदान गरिने भएको छ। हाम्रो स्वाभिमान ट्रष्ट, नयाँ दिल्लीद्वारा प्रदान गरिने…
महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ। अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।