प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन
प्रवासी नेपाली संघ भारत, पश्चिम बंगाल झारखण्ड संयुक्त राज्य समितिको आयोजनामा भारतीय भाषा परिषद सेक्सपियर सरणी, कलकत्तामा भव्यरुपमा भानु जयन्ती पालन गरियो। कार्यक्रमको अध्यक्षता प्रनेसंभाका राज्य अध्यक्ष संयोजक,रवि कुमार छेत्रीले…