आईजीजेएफ पार्टीद्वारा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन
खरसाङ 13 जुलाई (मोहन प्रसाद): इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) पार्टीले ‘डिजास्टर‘लाई लिएर एउटा डिजास्टर म्यानेजमेन्ट कमिटी गठन भएको छ। खरसाङ शहरस्थित आईजीजेएफ पार्टी कार्यालयमा पार्टीका वरिष्ठ नेतृत्व अनि कार्यकर्ताहरूलाई…