बरिष्ठ नागरिकहरूको अनुभवमा ‘टेक केयर’को कार्य
बङ्गला भाषाको दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’ले नेपाली दैनिक हिमालय दर्पण र अरू संस्थानहरूको सहभागितामा अभिभावक दिवसको रुपमा जुन कार्यक्रमको आयोजन गरेको थियो, त्यसमा सहभागी भएर दार्जीलिङ सिक्स्टी…