चम्पासरी युवा नाट्य मञ्चद्वारा स्वास्थ्य शिविर
चम्पासरी युवा नाट्य मञ्चद्वारा रक्तदान र स्वास्थ्य शिविरको आयोजन आइतबार गरेको थियो। मिलन मोड नजीकै महेशमारी, सिलगढीको गुञ्जन रुचाल मञ्च भवनमा आयोजित शिविरमा ठूलो सङ्ख्यामा मानिसहरूले स्वेच्छाले रक्तदान गरे। यसरी…