नेपाली भाषा मान्यता दिवसको अवसरमा विभिन्न तह र विभिन्न विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान
खरसाङ, (निसं)ः गोर्खा जनपुस्तकालयले 34 औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजित एक कार्यक्रम बीच विभिन्न तहको परीक्षामा अनि विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई शैक्षिक योग्यता…