नाट्य संस्था जागृति परिवारको 52 औं स्थापना पालन
खरसाङ, (निसं): दार्जीलिङ पहाडी भेकको प्रतिष्ठित नाट्य संस्था ‘जागृति परिवार’को 52औं स्थापना दिवस निजी भवनमा पालन गरियो। ‘जागृति परिवार’का अध्यक्ष लक्ष्मण गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा ‘जागृति परिवारका संस्थापक…