तीन तलाको झ्यालबाट तल‌ खसेर पर्यटकको मृत्यु

Share this news

हावडाबाट आएका एकजना पर्यटकको खरसाङमा मृत्यु भएको छ। उक्त पर्यटकको मृत्यु खरसाङ क्षेत्रको कुनै एउटा होम स्टेमा भएको बताइएको छ‌। उक्त पर्यटकको नाम सपरानिल च्याटर्जी (पिता इन्द्रनिल च्याटर्जी) रहेको बताइएको छ। उक्त पर्यटकको पार्थिव शरीरलाई खरसाङ महकुमा अस्पतालमा ल्याएर पोस्टमोर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज पठाइएको थियो। खरसाङ पुलिसबाट प्राप्त जानकारी अनुसार उक्त पर्यटक पाँचजना साथीहरुसित घटनाको तीन दिन अघि खरसाङ घुम्न आएका थिए भने खरसाङ क्षेत्रमा रहेको एउटा होम स्टेमा बसेका थिए। उनी सोमबार बिहान 5 बजीतिर तीन तलाको झ्यालबाट तल‌ खसेका थिए अनि उनलाई खरसाङ पुलिसद्वारा खरसाङ महकुमा अस्पतालमा ल्याइएको थियो।‌ डाक्टरले उनलाई मृत घोषित गरेका थिए। मेडिकल कलेज अस्पतालमा पोस्ट मार्टमपछि उनका पिताले शवलाई हावडा लगिएको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ