unrest in Nepal

नेपालको अशान्तिले भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल तैनात

Share this news

जेन जीले गरिरहेको आन्दोलनको कारणले नेपालमा भइरहेको अशान्तिको कारण दार्जीलिङ जिल्लाको सिलगढी महकुमा अन्तर्गत भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) र दार्जीलिङ जिल्ला पुलिसले कडा सुरक्षा व्यवस्था अप्नाएको छ। सीमानामा रहेका पानीकाट्याङ्की समेत सुरक्षा घेराभित्र राखिएका छन्। यसैबीच, एसएसबी-ले आउ जाऊ गर्ने गाड़ीहरुलाई निरन्तर गस्ती गरिरहेको छ भने दार्जीलिङ जिल्ला पुलिसले सिमानामा विशेष निगरानी राखेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ