Vasta Committee

वास्ता कमिटि, बाबुबासाको पहिलो स्थापना दिवस

Share this news

सिलगढी नगरनिगम वार्ड 46 अन्तर्गत मिलन मोडको बाबुबासामा सञ्चालित सामाजिक संस्था वास्ता कमिटिले पहिलो स्थापना दिवस पालन गरेको छ। विगत 15 अगस्त 2024 को दिन स्थापना गरिएको संस्थाका अध्यक्ष रमेश सुनार, सचिव प्रबीन विश्वकर्मा, कोषाध्यक्ष योगेन बर्देवालगायत कार्यकारी सदस्यहरूको प्रयासमा यो कार्यक्रमको आयोजना गरिएको थियो।

बाबुबासा, दिलु मोड अवस्थित केआरसी भवनमा आयोजित पहिलो वर्षीय स्थापना दिवसमा 79औं स्वाधीनता दिवसको झन्डा विशिष्ट समाजसेवी सूरज विश्वकर्माको बाहुलीबाट गरिएको थियो। कार्यक्रममा दिव्याङ्ग रोमिका उराउँलाई चाहिने सामग्री प्रदान गरिएको थियो। यसरी नै नानीहरूबीच विभिन्न प्रतियोगिताहरू पनि आयोजन गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ